Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 9:3 - डोटेली नयाँ करार

3 मोशाको कानुन सिकाउन्यावलामि हइ कसइ कसइले आपसमी भण्यो, “यिन परमेश्वरको बिरुद्दमि निन्दा अद्दा छन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 9:3
13 ပူးပေါင်းရင်းမြစ်များ  

यहुदि प्रधान पुजारिले येशूले भण्या कुरणी सुणबर रिसले आफना लत्ता चिरिबर भण्यो, “हामलाइ कोइ साक्षि चाइनइन! तमनले उइले परमेश्वरको बिरुद्दमि निन्दा अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?”


क्याकि येशूले तिननलाइ मोशाको कानुन सिकाउन्यावालाले जसेरि होइन, तर अधिकार भया मान्सकि जसेरि सिकाउन्थ्या।


तमनले उइले परमेश्वरको बिरोध अर्याको सुणिहाल्या। यइमि तम सबैको निर्णय कि छ?” तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनुपण्न्छ।


साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन,


तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।”


क्याकि मान्सका मन बठेइ खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी


तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ