कसइले नयाँ अंगुरको रसलाइ पुरानो छालाको थैलामि राख्दइन, नतित पुरानो छालाको थैलो साणो होइबर चिरिन्छ, रे अंगुरको रस पोखिबर छालाको थैलो नास हुन्छ। तर नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राखिन्छ, रे दुएइ जोगिनाहान।
तर यहुदि सभाघरको सासकलाइ बड्ताइ रिस उठ्यो, क्याकि येशूले बिश्राम दिनमि निको बनाइराइथ्यो, रे अगुवाले मान्सनलाइ भण्यो, “हामलाइ हप्तामि छ दिन काम अद्या अनुमति छ। यिन छइ दिन भितर आइबर निको होउ, बिश्राम दिनमि होइन।”
पब्लियसका बा जर रे जल्मासी रोगले बिमारी थ्या। पावल तिनलाइ हेद्दाइ कोठा भितर गया रे तिनरि निउति प्रार्थना अर्यो, रे आफ्नो हात तिनमि राखिबर तिनलाइ निको बनायो।