14 तब यूहन्नाका शिष्या येशू वाँ आया, रे उनलाइ सोध्यो, “क्याकि हाम रे फरिसि मान्सन बर्त बस्साउ, तर तमरा शिष्या क्याकि बर्त बस्साइन्न?”
यूहन्नाले येशू ख्रीष्टका कामको चर्चा झेलमि सुण्यो, रे आफना शिष्यालाइ उनरा वाँ केइ प्रश्न सोद्दाइ पठायो,
“जब तम बर्त बसन्छौ, तब कपटि अनार जन धेका। क्याकि मान्सनलाइ बर्त बस्या धेकाउनाइलाइ तिनन आफना मुख अनारा बनाउनाहान। साँच्चि म तमनलाइ भण्नउ, तिननले मान्सन बठेइ प्रसंसा पाइ सक्या छ।
येशूले जबाफ दियो, “जबसम्म ब्याउलो बर्याती सित रन्छ, ब्याउलाका साथी ब्याउला सित ब्यामि खुशी हुनान, कि तिनन सोक मनाउनाहान? तिन इसो अद्दाइनन क्याकि तिन सब खुशी छन, तर एक बेर यिसो समय आउन्या हो जब ब्याउलो बर्याती बठेइ अलग हुन्या हो। तइ पछा बर्याति बर्त बसन्ना।
तसइ बेला यूहन्नाका शिष्याको एक जाना यहुदि मान्ससित धार्मिक चलन अन्सार सुद्द हुन्या बारेमि बहस भयो।
यूहन्नाले भण्ना येशूले भौत शिष्य बनाउन्ना छन रे बप्तिस्मा लगइ दिन्ना छन भण्न्या फरिसि मान्सनको समुहले सुण्यो।