Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 9:13 - डोटेली नयाँ करार

13 तर गइबर यइको अर्थ कि हो तमन सिक: “म बलिदान होइन, दया चाहानौ। क्याकि म तिनन मान्सनलाइ बोलाउन आया होइन जो आफलाइ धर्मि माणन्नाहान तर तिनरि निउती आया हु जइले आफइलाइ पापी हु भणि माणन्नाहान।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 9:13
39 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिननलाइ भण्यो, “कि तमनले यो लगइ पड्या आथिनउ ब, जइ बेला दाउद आफइ रे तिनसित भया सब भोकाइरइथ्या, तब कि अर्यो?


तमनलाइ था छ कि जब यहुदि पुजारिनले बिश्राम दिनमि मन्दिरमि आफ्नो काम अददाहान, तब तिननले साच्ची बिश्राम दिनका कानुनलाइ तोड्डाहान। तर तमनले मोशाका कानुनमी पढ्या छौ कि तिनन यइकि निउति निर्दोष ठहरिनाहान।


तमनले पबित्र सास्त्रमि लेख्या यइ शब्दको अर्थ जाण्या भया, ‘मलाइ बलिदान चढाउनु भण्ना, म औरलाइ दया अर्या चाहनउ’ यदि तमनले यइको अर्थ जाण्या भएले तमनले मेरा निर्दोष शिष्यालाइ दोस लाउन्या थ्यानु।


पइ येशूले जबाफ दियो कि तमनले पढया आथिन ब? पइल्लि जइले तिननलाइ सृष्टि अर्यो उनले तिननलाइ नर रे नारी बनायो,


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या हउ भण्या तसइ अनसार जीवन बिता।


तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


रे परमेश्वरलाइ सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समजले प्रेम अद्दु, रे और मान्सनलाइ आफइलाइ जसो प्रेम अद्दु, परमेश्वरलाइ सब बलिदान रे भेटी चढाउनु भण्ना भौत महत्वपूर्ण हो।”


येशूले यो सुणिबर तिननलाइ भण्यो, “निरोगि मान्सलाइ बैद्दको जरुरत हुनइन तर बिरामी मान्सलाइ बैद्दको जरुरत हुन्छ। म तिनन मान्सनलाइ बोलाउन आया होइन जो आफलाइ धर्मि माणन्नाहान तर तिननलाइ जइले आफइलाइ पापी हु भणि माणन्नाहान।”


उनले तइलाइ भण्यो, “मोशाको कानुनमी कि लेखिरइछ? तुइले तिन कानुनलाइ कसेरी बुजन्छइ?”


क्याकि म, मान्सको चेलो हराया मान्सनलाइ खोज्जाइ रे अनन्त दण्ड बठेइ बचाउनाइ आया हु।”


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


तर येशूले तिननलाइ भण्यो, “निरोगि मान्सलाइ बैद्दको जरुरत हुनइन तर बिरामिलाइ मान्तर।


म तिनन मान्सनलाइ बोलाउन आया होइन जो आफलाइ धर्मि माणन्नाहान तर तिननलाइ जइले आफइलाइ पापी हु भणि माणन्नाहान, ताकि तिन पाप अद्द छाडिबर परमेश्वरमि फर्कन सकुन।”


येशू तिननलाइ जबाफ दियो, “पबित्र सास्त्रमि लेखिया छ कि परमेश्वरले आफ्नो मान्सनका अगुवानलाइ भण्यो कि तिनन देब हुन।


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


कोइ मान्सन सोच्चाहान कि प्रभुले आफ्नो फर्कि आउन्या प्रतिज्ञा पुरा अद्द ढिला अद्दा छन। तर प्रभुले तइ किसिमले ढिला अददारयइन। बरु उन तमनसित धैर्य भया छन। क्याकि उनले कसइलाइ नास अद्द चाहानाइन। तर सबइले आफ्ना मन बदलिबर पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या उन चाहानाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ