7 उनले कप्तानलाइ भण्यो, “म आइबर तइलाइ निको बनाउनउ।”
“प्रभु, मेरो नौकर लुलो हुन्या बिमारले भौत दु:ख पाइबर घरइ ओछ्यानइनि पडिरइछ।”
तर कप्तानले भण्यो “प्रभु, तमलाइ मेरा घरमि स्वागत अद्द्या लायकको म आथिन। तर बचन मान्तरइ बोल्दिय, रे मेरो नौकर निको होइजान्या हो।
येशू तिनसित गया। कप्तानको घर नजिकइ उन हुन्ज्या, कप्तानले तिनरा साथीलाइ उनरा वाँ यिसो भणि पठायो, “हे प्रभु दु:ख जन अर, क्याकि तम मेरा घर भितर पस्या योग्यको म आथिन,