मत्ती 8:26 - डोटेली नयाँ करार26 येशूले तिननलाइ भण्यो, “अल्पविश्वासी मान्सन हो, तमन क्याइ डराउन्छौ?” उठीबर उनले हुरि रे समुद्रलाइ हकार्यो, रे हुरि बिलकुल सान्त भयो। အခန်းကိုကြည့်ပါ။ |
तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।