उनरा शिष्यामि हइ अर्खा एक जाना शिष्यले भण्यो, “प्रभु, पइल्ली मलाइ फर्किबर घर जान दिय। मेरा बा मर्या पछा, म उनलाइ खड्ड्याउनउ रे म आइबर तमरा शिष्या हुनाइलाइ तमरा पछा जानउ।”
हामरा ननिका काम रे पापका लाग्दा हाम मर्या मान्सन जसा थ्या, तर हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ अनन्त जीवन पाउन्या योग्य बनायो। परमेश्वरको अनुग्रह बठेइ तमनले उद्दार पाइराइछौ।