19 जब तिनन ताँ जानाइलाइ तयार हुन्नाथ्या, एक जाना मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आयो, रे भण्यो, “गुरुज्यू, म तमरा शिष्या हुनाइलाइ तमरा पछा जानउ।”
तबइकिलाइ तमनमि हइ जइले आफसित भया सब चिज छाडइन, त्यो मेरो शिष्या हुन सक्दैन।”
तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।
सायद, म तमरा वाँ भौत दिनकिलाइ बस्सया हु, अथवा पुरा हिउन लगइ बस्सया हु। तइ पछा म जाँ गया लगइ तमनले मेरो यात्राको बन्दोबस्त मिलाइ दिन सक्द्या हौ।