Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 8:12 - डोटेली नयाँ करार

12 तर राज्यका सन्तान जो इस्राएली थ्या बाइर अनाराइनि खितिन्या हुन। ताँ मान्स रुनाहान रे दाँत किट्टाहान।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 8:12
19 ပူးပေါင်းရင်းမြစ်များ  

खेत संसारका मान्सन हुन। असल बि भण्याको राज्यका मान्सन हुन, रे साँउ भण्याको सैतानका मान्सन हुन।


रे स्वर्गदुतले तिननलाइ आगाका भट्टीनि हाल्या हुन। ताँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।


रे दुष्ट मान्सनलाइ आगाका भट्टि भित्तर खित्तया, हुन जाँ मान्सन रुन्या हुन रे दारा किटाउन्या हुन।”


“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।


मालिकले तइलाइ कडा दण्ड दिन्या हुन, रे तइलाइ कपटीका बिचइनि खिद्दिन्या हुन, जाँ मान्स रुन्या हुन रे दारा किट्या हुन।


तइ बेकम्मा नौकरलाइ बाइर अनाराइनि खिद्दिय, जाँ मान्स रुनाहान रे दारा किट्टाहान।”


तमनले अब्राहाम, इसहाक, याकुब रे सब अगमबक्तालाइ परमेश्वरको राज्य भितर धेक्द्या हउ, रे तमन आफइ बाइर फालिन्या हउ, तब तमन रुन्या हउ रे दाँत किटन्छौ।


तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ