मत्ती 7:6 - डोटेली नयाँ करार6 तसो मान्सलाइ परमेश्वरको बचन जन सुणा, जइले सुण्न चाहानइन। यदि तमले इसो अर्या भण्या कुकुरका अगाडी पबित्र चिज खित्तु जसोइ हो, अथवा सुङरका अगाडी मोति खितिया जसोइ हो, जइले तइलाइ खुट्टाले चेप्द्या हुन रे जाइ लागद्या हुन।” အခန်းကိုကြည့်ပါ။ |
यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।