Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 7:25 - डोटेली नयाँ करार

25 मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पडेइन। क्याकि त्यो पखानमि बनिरइथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 7:25
17 ပူးပေါင်းရင်းမြစ်များ  

म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन।


“तबइकिलाइ जइले मेरा यिन बचन सुणन्छ रे पालन अरन्छ, म एक बुद्दिमान मान्ससित तइको तुलना अद्दउ, जइले आफ्नो घरको जग पखानमि बनायो।


तर जइले मेरा यिन बचन सुणिबर लगइ पालन अद्दैन, तइको तुलना म एक मुर्ख मान्ससित अद्दउ, जइले आफ्नो घर बालङामि बनायो।


मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पड्यो, रे तइको पुरा नास भयो।”


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


ख्रीष्ट बिरोधी मान्सन हामरा मण्डलि बठेइ निकलिबर गया हुन, क्याकि तिनन हामरा थेइन्न। यदि तिनन हाम जसाइ साचो बिश्वासि भया भयले हामसितइ रनेइथ्या, तर तिनन सब हामरा होइन्न भण्न्या कुरणी धेकाउनाइ तिनन हामरा मण्डलि बठेइ निकलिबर गया हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ