मत्ती 7:22 - डोटेली नयाँ करार22 भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या! အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।