Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 7:21 - डोटेली नयाँ करार

21 “मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 7:21
49 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि जइले स्वर्गका मेरा पिताको इच्छा माणन्छ तिनन मेरो भाइन, मेरी बइनि रे मेरी इजा हुन।”


येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।


येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।


रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।


तमनले आफना बिश्वासि भाइलाइ आफना हृदय बठेइ क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या मेरा पिताले लगइ तमनसित तसोइ अदद्या हुन।”


आजी तमनलाइ भण्नउ, जसेरि एक उँट सुयाका छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”


तिनन किन्नाइ जान्ज्या ब्याउला पुगिया रे तयार भया उनसितइ ब्याका भोजमि पस्या रे ढोका बन्द भयो।”


मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्‍कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”


येशू थोक्काइ उथ जाइबर भैयाइनि घुडा टेकिबर आफ्नो मुख जमिनमी घोप्टिबर परमेश्वरसित प्रार्थना अद्द पस्या, “अब्बा, मेरो पिता यदि यो तमरा योजनामि सम्भब भया बर, मलाइ तइ दु:ख बठेइ बचाइ दिय जो मेरा वाँ आउन्ना छ। तमनकीलाइ सब कुरणी सम्भब छ। यइ दु:खलाइ आउन जन दिय। रे तम तसोइ अर जो तम चाहन्छौ, यो नइ कि जो म चाहानौ।”


आजी दोसर्या गइबर उइ कुरणी भणबर प्रार्थना अद्द लाग्या। मेरा पिता, मइले यो नपिइ नहुन्या भयले तमरोइ इच्छा पुरा होउ।


क्याकि जइले परमेश्वरको इच्छा पालन अरन्छ तिनन मेरो भाइ मेरी बैनि मेरी इजा हुन।”


यदि तमरो आँखा पाप अद्दया परीक्षामि पणन्छ भण्या तइलाइ निकलिबर खितदिय। एक आँखो नभइबर स्वर्गमि जानाइ असजि लाग्द सकन्छ तर दुइ आँखा भइबर नरकमि खितिनु भौत ननिको हो।


तर उनले भण्यो, “बरु तिनन धन्यका हुन, जइले परमेश्वरको बचन सुण्नाहान रे पालन अद्दाहन।”


जब परमेश्वर, घरको मालिकले उठीबर ढोका बन्द अरिसक्या पछा, तमन बाइर कलिबर यिसो भण्नाइ ढोका घच्घच्याइबर बिन्ति अद्द्या हउ, ‘प्रभु, हामरि निउति ढोका खोल्दिय’, रे उनले जबाफ दिइबर भण्न्या हुन, ‘तमन काँ बठेइ आया हउ म चिन्नइन।’


क्याकि, एक उँट सुया छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”


“मइले भण्या कुरणी अद्दान भण्या क्याकि मलाइ ‘प्रभु, प्रभु’, भणन्छौ?


तमनले मलाइ पछेण्या भया, मेरा पितालाइ लगइ पछेण्नेइथ्या। आब बठेइ तमनले मेरा पितालाइ पछेन्याछौ, क्याकि तमनले उनलाइ धेकि सक्याछौ।”


जइले मलाइ घृणा अरन्छ तइले मेरा पितालाइ लगइ घृणा अरन्छ।


येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।


तब येशूले तिननलाइ भण्यो, “परमेश्वर, मेरो पिताले दिना दिन काम अरिराइछन, रे म लगइ काम अद्दइ लाछु।”


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर।


तमरा सहर बठेइ आया येशू ख्रीष्टका दास इपाफ्रासले लगइ अबिबादन पठाया छन। तिन सदाइ तमनकीलाइ लगनशिल भइबर प्रार्थना अददाहान, ताकि परमेश्वरले तमनलाइ बलिया रे सिद्द बनाउन सकुन, रे तमन परमेश्वरको पुरा इच्छा पालन अद्दाछौ भणबर पक्‍का हुन सक।


क्याकि परमेश्वरको इच्छा यो हो कि तमन पबित्र हुनु पणन्छ, रे तमनले शरीरका दुष्ट इच्छा अनसार काम अददु पड्डइन।


सब परिस्थितिमि धन्यबाद दिय, क्याकि ख्रीष्ट येशूमि तमनकीलाइ परमेश्वरको इच्छा यइ हो।


यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न।


पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ।


तर परमेश्वरको बचन पालन अद्द्या हो, रे सुण्न्या मान्तर होइबर आफइलाइ धोका जन दिय।


क्याकि यो परमेश्वरको इच्छा हो, कि हामरो निको व्यबहारले परमेश्वरलाइ नचिन्या मान्सनले आब हामलाइ झुटो आरोप लाउन्या हिम्मत आथिन, क्याकि यो स्पष्ट छ कि तिनरो झुटो आरोप सत्य होइन।


जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।


मेरो बुबाले मलाइ दिया जसो म तिननलाइ सासन अद्द्या अधिकार दिन्या हु। तिनरा सासन फलाम जसो मजबुत हुन्या हो जो टुटइन, रे तिनरा शत्रु फुट्या माटिका भाँडा जसा नास हुन्या हुन।


“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिननले सेता लत्ता लाउन्या हुन। म तइ मान्सको नाउ तइ किताब बठेइ मेटिदिन्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तर म मेरा बा रे उनरो सेवा अद्द्या दुतका सामने कल्लिनउ म घोषणा अद्द्या हु कि म यइ मान्सलाइ चन्नउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ