“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ।
तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।
तब तिन दुइ मान्स उनसित छुट्टिन लाग्या धेकिबर पत्रुसले येशूलाइ भण्यो, “गुरु, हामलाइ याँ रहनु उचित छ रे हाम तिन बासस्थान बनाउ एक तमरि निउति, एक मोशाकि निउति, रे एक एलियाकी निउति।” आफले बोल्या कुरणीको तइलाइ ख्याल भयन।
परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।
तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।
त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।
तिनले तइलाइ अतल कुण्डमी फाल्दियो, रे तइ कुण्ड बन्द अरिबर मोहर लाइदियो, कि एक हजार बर्ष पुरा नहुइय्याँ सम्म जाति-जातिलाइ तइले भडकाउन जन पाउ। तइ पछा केइ समयका निउति तइलाइ फुकाइ दिनु पणन्छ।