Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 7:11 - डोटेली नयाँ करार

11 यदि तम दुष्ट होइबर आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, स्वर्गमि हुन्या तमरा पिताले उनसित माग्द्यालाइ कति बड्ता निका चिज दिन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 7:11
35 ပူးပေါင်းရင်းမြစ်များ  

तमन आफ्ना बालाइ छाडिबर पृथ्बीमि कसइलाइ पिताको पद दिबर आदर जन अर, क्याकि तमरा एकइ पिता छन जो स्वर्गमि छन।


तसेरि यदि तमरा चेलाले माछा माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ स्याप दिनइन।


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।


साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ