10 तसेरि यदि तमरा चेलाले माछा माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ स्याप दिनइन।
यदि तम दुष्ट होइबर आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, स्वर्गमि हुन्या तमरा पिताले उनसित माग्द्यालाइ कति बड्ता निका चिज दिन्या हुन।
यदि तमरा चेलाले रोटो माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ ढुङो दिनइन,
जसेरि मोशाले उजाड ठाउँमि पितलको स्याप उचायो, तसेरि म, मान्सको चेलो उचाइनु पणन्छ,
तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।