8 तबइकिलाइ तिनन जसा जन हौ। क्याकि तमनले पितासित माग्दा हइ पइल्ली तमनलाइ कि-कि चिजको खाँचो छ, त्यो उन जाण्नाहान।”
क्याकि गैर-यहुदि मान्सन जइले परमेश्वरको आज्ञापालन अद्दाइन तिननले यिन सब चिज खोज्जाहन, रे तमरा स्वर्गमि हुन्या पिताले तमनलाइ यिन सब चिजको खाँचो छ भणि जाण्नाहान, तबइकिलाइ चिन्ता जन अर।
क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।
केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।