येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।
तर पत्रुसले तिनन सबलाइ बाइर पठाइबर घुडा टेक्यो, रे प्रार्थना अर्यो, रे तइ लासतिर फर्किबर भण्यो, “तबिता, उठ।” तइले आँखा उगाड्यो, रे पत्रुसलाइ धेकि रे उठीबर बसि।