मत्ती 6:5 - डोटेली नयाँ करार5 “जब तु प्रार्थना अरन्छइ तब कपटि मान्स जसो जन होइ, क्याकि तिनन यहुदि सभाघरमी रे सडकका कुना-कुनामि मान्सनले धेकुन रे तिननलाइ महिमा अरुन भणि कलिबर प्रार्थना अद्दया मन अद्दाहन। साँच्चि म तमनलाइ भण्नउ, तिननले आफ्नो पुरा इनाम पाइ सक्या छन, त्यो भण्या मान्सनको प्रसंसा हो। အခန်းကိုကြည့်ပါ။ |