Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 6:25 - डोटेली नयाँ करार

25 “तबइकिलाइ म तमनलाइ भण्नउ, दिन-दिनका शारीरिक जीवनका बारेमि फिक्री जन अर। कि खाउलो, कि पिउलो रे कि लाउलो भणि आफना शरीरकी निउति फिक्री जन अर। पक्‍का लगइ तमरो जीवन खानाइ भण्ना भौत महत्वपूर्ण छ! रे तमरो शरीर तमनले लाउन्या लत्ता भण्ना भौत महत्वपूर्ण छ!

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 6:25
22 ပူးပေါင်းရင်းမြစ်များ  

जब तिननले तमनलाइ पकोडाइ दिन्या हुन, तब कसेरी रे कि बोल्लु भणि चिन्ता जन अर्या। तमनले कि बोल्लु पड्ड्या हो ठीक बेला परमेश्वरले तमनलाइ भणन्या हुन।


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


“तबइकिलाइ तमनले चिन्ता अरिबर जन भण कि खाउलो, कि पिउलो, कि लाउलो?


तबइकिलाइ भोलका दिनकि निउति चिन्ता जन अर, क्याकि भोलका दिनले आफ्नो चिन्ता आफइ ल्याउछ। आजको दु:ख आजकि निउति भौत छ।”


जब तिननले तमलाइ पकड्या हुन रे चौकीमी लइजान्या हुन हामले कि भण्न्या हु भणबर अगाडी चिन्ता जन अर्या। सहि समयमि तसोइ भण जो परमेश्वरले तमरा मनमि हालदिराइछ, क्याकि तमन आफ्नो बिचार बठेइ बोल्लाहानु रे पबित्र आत्मा तमन बठेइ कुरणी अद्द्या हुन।


तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिसदाहान रे परमेश्वरको इच्छा अनुसार जीवन जिउनाइन। रे और चिजको चाहाना तिनरो जीवनमी आउछ रे परमेश्वरको बचनमी बाधा ल्याउछ। रे तिनन बिना फलको जीवन जिउनाहान।


जबइ तिननले तमनलाइ यहुदि सभाघर, सासक रे अधिकारीका साम्नेइ ल्याउनेहुन, तब तमनले कसेरी रे कि जबाफ दिनेहउ, याँ कि भण्नेहउ, तइको चिन्ता जन अर्या,


जो बि काणाका बिचमि पण्याको बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तर पछा यइ जीवनका चिन्ता, धन, सुख-चैनमि पडिबर बड्ड पाउनइन रे तिनरो फल पाक्द पाउनइन।


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


तमन संसारिक जीवनको अभिलाषा बठेइ मुक्त होउ भणन्या म चाहानौ। ब्या नभया मान्सले प्रभुको सेवा कसेरी अद्द्या रे उनलाइ कसेरी खुशी बनाउन्या बारेमि चिन्ता अरन्छ।


केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।


सेनामि भर्ति भया सिपाहिले सेवाको काम अरङया और किसिमको काम अद्दइन क्याकि उइलाइ आज्ञा दिन्या अधिकारिलाइ उइले खुशी पाड्ड खोजन्छ।


परमेश्वरलाइ आफ्न सब चिन्ता रे फिक्री भण, क्याकि उनले तमरो वास्ता अद्दाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ