Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 6:22 - डोटेली नयाँ करार

22 तमरा आँखा शरीरका निउति बत्ति जसा हुन। तबइकिलाइ यदि तमरा आँखा ठीक छन भण्या तमरो पुराइ शरीर उजालो हुन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 6:22
7 ပူးပေါင်းရင်းမြစ်များ  

मान्सनले बत्ति बालिबर भाँडाले त छोप्दाइन, तर उच्चा ठाउँमि राख्दाहान, रे घरमि हुन्या सबकि निउति तइले उजालो दिन्छ।


तिनन एकै मनका होइबर मन्दिरमि एकइसित जमघट हुन्थ्या, रे घर-घरमि उन प्रभु भोजमि उपस्थित हुन्थ्या, रे तिनन खुशी रे सुद्द मनले मिलजुल खान्थ्या,


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर।


दास हो, तमनले आफ्ना संसारका मालिकले भण्या सब कुरणी माण रे मालिकलाइ आँखाका अगाडी मान्तर असल काम अरिबर खुशी बनाउन्या होइन, बरु तिननले नधेक्या बेला लगइ इमानदार भइबर प्रभुसित डराइबर असल काम अद्द्या अर।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ