Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 5:8 - डोटेली नयाँ करार

8 धन्य हुन जइको हृदय सुद्द छ, क्याकि तिननले परमेश्वरलाइ धेक्द्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 5:8
25 ပူးပေါင်းရင်းမြစ်များ  

उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो।


हाम, बिश्वास अद्द्याले लगइ इसोइ अददाउ, क्याकि हाम निक्केरि नधेकिन्या ऐनामि आफ्नो अनार हेद्द्या एक मान्स जसाइ हौ। भविष्यमी मान्तर, हाम साच्ची सब कुरणी बुज्जया हु, क्याकि हाम परमेश्वरलाइ आमने-सामने धेक्द्या हु। भविष्यमी मान्तर, मइले साच्ची उनलाइ बुज्ज्या हु, जसेरि उनले मलाइ चिन्नाहान।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


क्याकि जइ मान्सनका हृदय परमेश्वरका अगाडी सुद्द छन, तिननकिलाइ सब कुरणी रिति अन्सार सुद्द छन, तर तिन मान्सन जो दुष्ट रे येशूमि बिश्वास अद्दाइन्न तिननले अद्दया सब कुरणी असुद्द हुनाहान। क्याकि तिनरा हृदय रे बिबेक दुएइ पुरा रुपमि असुद्द भया छन।


उनले आफ्नो रगत बठेइ हामरो हृदय पबित्र बनायो, ताकि हाम था पाउन सकौ कि हाम आब दोषि आथिन। उनले हामलाइ पबित्र बनाया छ भणि धेकाउनाइ हामरो शरीरलाइ पानिले धोयो। तबइकिलाइ मेरा बिश्वासि भाइन हो, आफना पुरा हृदय रे बलियो बिश्वाससित परमेश्वर काँ वाँ जाऔ।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


परमेश्वरका नजिक जा रे उन तमनका नजिक आउन्याहुन। पापी हो! आफना जीवन बठेइ पाप हटा। दुइ मनका मान्सन हो! तमनका हृदय सुद्द पाण।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ