35 न त धर्तिको, क्याकि ताँ उन आफना खुट्टा राख्दाहान, न त यरुशलेम सहरको, क्याकि त्यो माहाराजाको सहर हो।
आफना शिरको कसम जन खा, क्याकि तुइले एक रौ लाइ सेतो न कालो बनाउन सकन्छइ।
‘स्वर्ग मेरो सिंहासन हो रे धर्ति मेरो पाउदान हो, तमन मेरा निउति कसो मन्दिर बनाउन्नाछौ? प्रभु भण्नाहान मेरो आराम अद्द्या ठाउँ काँ हो?
तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।
मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।