33 “आजी तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो, तुइले झुटि कसम जनखाएइ, तर परमेश्वरकि निउती अरिया भाकल तु पुरा अर।
“तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो कि तुइले हत्या जन अरेइ, रे जइले हत्या अरन्छ त्यो दण्डको भागि हुन्या हो।
“तमनले यो आज्ञा सुणिराइछौ कि तुइले व्यभिचार जन अरेइ।
व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो।