27 “तमनले यो आज्ञा सुणिराइछौ कि तुइले व्यभिचार जन अरेइ।
“तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो कि तुइले हत्या जन अरेइ, रे जइले हत्या अरन्छ त्यो दण्डको भागि हुन्या हो।
“आजी तमनले सुणिराइछौ कि परमेश्वरले हामरा पुर्खालाइ यिसो भणिरइथ्यो, तुइले झुटि कसम जनखाएइ, तर परमेश्वरकि निउती अरिया भाकल तु पुरा अर।
“तमनले यो आज्ञा सुणिराइछौ, ‘आँखाको सट्टामी आँखा, रे दाँतका सट्टामी दाँत।’
“तमनले यो आज्ञा सुणिराइछौ, ‘तेरा पडौसिलाइ प्रेम अर, रे तेरा दुश्मनलाइ हेला अर।’