मत्ती 5:22 - डोटेली नयाँ करार22 तर म तमनलाइ भण्नउ कि जइले लगइ कसइसित रिस अरन्छ, तिननले पंचायतमि दण्ड पाउन्या हुन, रे जइले कसइलाइ काम नलाग्द्या भणन्छ, तिननले यहुदि महासभामि दण्ड पाउन्या हुन। तर जइले कसइलाइ तु मुर्ख भणन्छ, तिननले नरकका आगामी दण्ड पाउन्या हुन। အခန်းကိုကြည့်ပါ။ |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।
तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”