2 येशूले उनलाइ सिकाउन सुरु अर्यो,
परमेश्वरले अगमबक्ता बठेइ इसो भणिया बचन पुरा भयो। “म आफ्नो मुख काहानिमि खेल्लया हु, संसारको सुरु बठेइ लुकाइ राखेइ कुरणी म भणनउ।”
जब येशूले मान्सनको भिड धेक्यो, उन डाङा तिर गया। जब उन सिकाउनाइलाइ बस्या, उनरा शिष्या उनरा वाँ आया।
तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।
जब पावल बोल्लाइ बटिरइथ्या, तब गलियोन हाकिमले तिन यहुदि मान्सनलाइ भण्यो, “यहुदि मान्सन हो, यदि साच्ची यो केइ अन्याय कि दुष्ट अपराधकि कुरणी भया भयले मइले तमरि कुरणी सुण्नाइ ठिकै हुनेइथ्यो।
तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो।
रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु।