मत्ती 5:13 - डोटेली नयाँ करार13 “तमन यइ संसारका मान्सनकिलाइ नुन जसाइ हौ। तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ क्याले आजी नुन्यो बनाउन्या हो? त्यो त बाइर खित्तु रे मान्सनका गोडाले कचाउट्टु बाहिक और केइ कामको हुनइन। အခန်းကိုကြည့်ပါ။ |
यदि मोशाको कानुन अनसार सजाय तसोइ थ्यो भण्या, जइले परमेश्वरको चेलोलाइ तुच्छ माणन्छ तइलाइ सजाय और ठुलो हुन्छ। तइले परमेश्वरको चेलोलाइ खुट्टा तलमणी कुल्चया छ, जइको तइले आदर अद्दइन। तइले ख्रीष्टको रगतलाइ पबित्र माणनइन, जइ परमेश्वरले उनलाइ पबित्र बनाउनाइ निउति नयाँ करार सुरु अर्यो। तइले पबित्र आत्माको अपमान अर्यो, जइ बठेइ तइले अनुग्रह प्राप्त अर्याथ्यो।