तर आफना शत्तुरलाइ प्रेम अर, रे तिनरो भलो अर। आजी पाउन्या आसा नराखिबर ऋण दिय, रे तमरो इनाम ठुलो हुन्या हो, रे तमन परमप्रधानका सन्तान हुन्या हउ, क्याकि उन बैगुनि रे दुष्ट मान्सनलाइ लगइ कृपा अददाहान।
जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।
क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।
क्याकि तमन यो जाण्न छौ कि परमेश्वरले तमनलाइ इनाम दिन्या हुन। उनले तमनलाइ आशिषमी सहभागी अराउन्या हुन, जो उनले उनरा मान्सनकिलाइ तयार अर्या छन। क्याकि तमन प्रभु येशू ख्रीष्टको सेवा अरन्छौ।
यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।