Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 5:11 - डोटेली नयाँ करार

11 “धन्य हो तमन, जब मान्सनले मेरा निउति तमरो बदिनाम अद्दाहन रे सताउनाहान, रे झुटि बोलिबर तमरा बिरुद्दमि खराब कुरणी भण्नाहान क्याकि तमन मेरा शिष्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 5:11
32 ပူးပေါင်းရင်းမြစ်များ  

तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ।


क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


शिष्या आफना गुरु जसो रे नौकर आफना मालिक जसो हुनु भौत छ। यदि तिननले आफना मालिकसित ननिको ब्यबहार अद्दान रे उइलाइ सैतान भण्नाहान भण्या, तिननले उइका नौकरसित झिक कति बड्ता ननिको ब्यबहार अद्दान।


जइले आफ्नो प्राण यइ संसारमी जोगाउछ, तइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो।


पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


तब जो मान्स तमरो बिरोध अरन्छ तमनलाइ संकटकि निउति दिन्या हुन, रे मारिदिन्या हुन। रे तमनलाइ सब जातिले घृणा अद्दया हुन क्याकि तमन ममि बिश्वास अर्न्छौ।


जो लगइ ताँ बठेइ हिटिबर गया उनले आफना मुन्टा हलाइबर इसो भण्नाइ खिसि काट्यो।


क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।


पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ


तिननले आफ्नो हृदयमि तइका जडा बड्डया अनुमति दिनाइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। जसेरि तिनरा जीवनमी समस्या आउछ रे जब बचन स्वीकार अर्या कारणले केइ सतावट आउछ रे तिनन पछा हट्टाहान।


क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो।


तर यिन सब कुरणी हुनाहइ पइल्ली, मान्सन तमलाइ पकड्या हुन, रे सताउन्याहुन, रे तमनलाइ यहुदि सभाघरमी सुम्पिदिन्या हुन, रे झेलमि हाल्दिन्या हुन। तमनलाइ मेरो नाउँकि निउति हाकिमका रे सासकका साम्नेइ पुर्याउन्या हुन।


मेरो नाउँको खातिर तमनलाइ सब मान्सनले घृणा अद्दया हुन।


धन्य तमन, जब मान्सनले तमनलाइ म, मान्सको चेलोका लाग्दा घृणा अद्दाहान रे बहिस्कार अद्दयाहुन, रे हेला अद्देहुन, रे दुष्ट भणबर तमरा नाउलाइ अपमान अद्दया हुन।


क्याकि जइले आफ्नो प्राण बचाउन्या मन अरन्छ, तइले अनन्त जीवन गुमाउछ। तर जइले मेरो निउति आफ्नो प्राण गुमाउछ, तइले आफनो जीवन बचाउन्या हो।


तिननले यिन सब कुरणी मेरा शिष्या भया हुनाले अद्दया हुन क्याकि तिनन मलाइ पठाउन्या परमेश्वरलाइ चिन्नाइन।


तिननले तइलाइ गालि दिनाइ भण्यो, “तु ब उइको शिष्य हइ, तर हाम त मोशाका शिष्या हु।


क्याकि मान्सनलाइ मेरा बारेमि बताया हुनाले शाउलले कति दुख भोग्दु पणन्छ, त्यो म उइलाइ धेकाउनउ।”


जसेरि पबित्र सस्त्रामि लेखिरइछ: “तमरा खातिर हाम दीनभरि मारिनाउ, काटिन्या भेडा जसा हाम गणिरइछौ।”


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


क्याकि हाम जिउना छनज्या लगइ येशूको खातिर सदाइ मृत्युका खतरामी छौ, ताकि येशूको जीवन हामरा मरणशिल सरीरमि प्रकट होउ।


क्याकि परमेश्वरले तमनलाइ ख्रीष्टमी बिश्वास अद्द्या मात्र होइन तर उनमी बिश्वास अर्या हुनाले दुःख सनाइकीलाइ निको मौका दिया छन।


जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।


यदि ख्रीष्टका नाउँमि तमन निन्दित भया भण्या तमन धन्यका हौ। क्याकि महिमित परमेश्वरका आत्मा तमनमि बास अददाहान।


म जाण्नउ कि तमनले ममि बिश्वास अर्या हुनाले तमनले धैर्यसित कष्ट सयाछौ, पइलगइ ममि तमरो भरोसा बलियो छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ