तइ पछा येशू डाङामि उकल्या, रे उनले भिड बठेइ तिन मान्सलाइ बोलायो जइलाइ उनले आफना शिष्य बन्नाइ छान्या थ्यो। उनले छान्या जतिलाइ बोलायो, रे तिन उनरा वाँ आया।
येशू गालील समुद्रको किनारमी शिक्षा दिन पस्या, उनरा चारै तिर भिड इति ठुलो भयो कि उन समुद्रमी भया एक नामि चड्या, रे तसइमि बस्या। मान्स सब समुद्रका किनारका बगडमि कल्लिरया।
उन तिननसित डाङा बठेइ तल्तिर ओलीबर एक बराबर भया जग्गामि कलिया। उनरा शिष्याको एक ठुलो भिड, रे सारा यहुदिया जिल्ला रे यरुशलेम सहर, रे समुद्र किनार टुरोस रे सिदोन सहरका इलाका बठेइ ठुलो भिड