23 तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।
रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।
तइ पछा येशू रे उनरा शिष्या गालील जिल्लाका भौत सहर रे गाउँ बठेइ गया। तिनन यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार प्रचार अद्दाइ रे सब किसिमका रोग रे दुर्बलता निको अद्दाइ गया।
बिश्राम दिनमि उनले यहुदि सभाघरमी परमेश्वरको सन्देश प्रचार अद्द पस्या। भौत जाना सुण्न्याले अचम्म माणिबर भण्यो, “यइ मान्सले यिन सब काँ बठेइ सिक्यो, यिनलाइ दिया यो ज्ञान रे एसो अचम्मका काम अद्द्या क्षमता कइले दियो?”
“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।
एक दिन मन्दिरमि उन मान्सलाइ सिकाउन्नाथ्या, रे तिननलाइ सुसमाचार प्रचार अद्दाथ्या। यहुदि मान्सनका अगुवासित यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आया,
एक दिन येशूले सिकाउन्या बेला गालील रे यहुदिया जिल्लाको क्षेत्रका हरेक गाउँ रे यरुशलेम सहर बठेइ आया फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला नजिकै बसिरइथ्या। परमप्रभुको निको बनाउन्या सक्ति उनसित थ्यो।
उन तिननसित डाङा बठेइ तल्तिर ओलीबर एक बराबर भया जग्गामि कलिया। उनरा शिष्याको एक ठुलो भिड, रे सारा यहुदिया जिल्ला रे यरुशलेम सहर, रे समुद्र किनार टुरोस रे सिदोन सहरका इलाका बठेइ ठुलो भिड
तब उनले तिननलाइ भण्यो, “जा रे जी तमनले धेक्या रे सुण्या, गइबर यूहन्नालाइ भण, कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी निका हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।
तर यो था पाइबर भिड उनरा पछा-पछा लाग्यो। उनले तिननलाइ स्वागत अर्यो, रे परमेश्वरको राज्यको बिसयमि सुणायो, रे जइ-जइलाइ निको हुन आवश्यक थ्यो तिननलाइ निको पाड्यो।