Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 4:11 - डोटेली नयाँ करार

11 तब सैतानले उनलाइ छाडिबर गयो, रे स्वर्गदुत आइबर उनरो सेवा-टहल अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 4:11
13 ပူးပေါင်းရင်းမြစ်များ  

तु कि जाणन्छइ, कि म आफना पितालाइ बिन्ति अद्द सक्दैन, रे उनले उतन्जेइ स्वर्गदुतका बार पल्टन हइ बड्ता मेरा निउति पठाउनाइन्न ब?


रे उनलाइ भण्यो, “यदि तम परमेश्वरको चेलो हउ भण्या तम याँ बठेइ तल्तिर फट्टक हालिबर साबित अर कि तमलाइ चोट लागदिन” क्याकि पबित्र सास्त्रमि लेखिरइछ, “परमेश्वरले तमनकीलाइ आफना स्वर्गदुतलाइ आज्ञा दिइबर तमलाइ हेरचाह अद्या हुन रे तिननले तमलाइ आफना हात-हातइ समाउन्या हुन, रे तमरा खुट्टा ढुङामि ठोकिन्या होइन्न।”


येशू चालिस दिन सम्म उजाड ठाउँमि बस्या रे ताँ सैतानले उनलाइ परिक्षा अरीराख्यो। तइ ठाउँमि जङगली पसु लगइ थ्या, रे स्वर्गदुतले आइबर येशूको सेवा अर्यो।


तब स्वर्ग बठेइ एक स्वर्गदुत उनलाइ बल दिनाइ उनरा वाँ धेका पड्या।


म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”


सैतानले उनलाइ सब परिक्षा अरिसकिबर अनुकूल समय नहुन्ज्या उनलाइ छाडिबर गयो।


तमनसित कुरणी अद्दाइ मसित भौत समय आथिन, क्याकि यइ सन्सारको सासक सैतान आउनाछ रे तइले मलाइ केइ अद्द सक्दैन।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ