13 तइ बेला येशू गालील जिल्लामि आया रे यूहन्ना बठेइ बप्तिस्मा लिनाइलाइ यर्दन नदिमी गया।
तर जब योसेफले यहुदिया जिल्लामि आफना बा राजा हेरोदका ठाउँमि अर्खिलाउसले राज्य अरिराइछ भण्न्या सुण्यो, उ ताँ जानाइ डरायो। योसेफले सुइनामी परमेश्वर बठेइ चेताउनी पायो रे, तिनन सब गालीलका जिल्लामि गया।
यूहन्नाले उनलाइ यिसो भणबर रोक्दाइ खोज्यो, बरु मइले ब तम बठेइ बप्तिस्मा लिनु पड्डया हो, रे कि तम मेरा वाँ आउँन्या हउ?
रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।
म आफइले ख्रीष्टलाइ पछेण्या थेइन, तर ख्रीष्टलाइ इस्राएल देशका मान्सनले जाणुन भणबर पानिले बप्तिस्मा दिनोइ म आया हु”।