बाटामि उनले एक अन्जिरको रुख धेक्यो, रे उइका नजिक आइबर तक्यो तइ रुखमी पात बाहेक केइलगइ पाएइन, पइ तइ रुखलाइ भण्यो, “आब बठेइ तुमि कभइ फल जनफलउ।” तब त्यो रुख उतन्जेइ ओलाइयो।
पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हरेक मान्सलाइ परमेश्वर दण्ड दिन तयार छन, जसेरि कोइ मान्स असल फल नफलाउन्या रुखलाइ बन्चरो लइजाइबर काट्टाइ तयार हुन्छ। तबइकिलाइ जो मान्स असल फल नफलाउन्या रुख जसो छ, त्यो परमेश्वर बठेइ दोषि हुन्या हो, रे आगाइनी हालिन्या हुन।”
और मान्सन तइ जमिन जसाइ हुन, जइले काणा रे सिउँडी उमार्न्छ रे त्यो जमिन बेकार हुन्छ। इसो जमिनमी त परमेश्वरको सराप पड्डया डर हुन्छ रे यो आगोले नष्ट हुन्या हो।