5 तर स्वर्गदुतले तिन स्वानिनलाइ भण्यो, तमन जनडरा, क्याकि मलाइ था छ, तमन क्रुसमि टाङिया येशूलाइ खोज्जा छौ।
येशूले झट्ट तिननलाइ यिसो भण्यो, “हिम्मत अर, म येशूइ हु, जनडरा।”
तब येशूले तिननलाइ भण्यो, “जनडरा, गइबर मेरा शिष्यालाइ गालील जिल्लामि जा भणिदिय, रे ताँ तिननले मलाइ धेक्द्या हुन।”
तिनरि डरले तिन पहरा दिन्या सिपाइन थरथर काम्या, रे मर्या जसा भया।
तइ जबान मान्सले तिनन स्वानी मान्सनलाइ भण्यो, “जनडरा, तम नासरत गाउँका येशूलाइ खोज्जा छौ, जइलाइ क्रुसमि टाँङिया थ्यो। उन मर्या बठेइ जिउना भया हुन! उन याँ आथिन! हेर, तिननले उनलाइ राख्या ठाउँमि गाड्या थ्यो।
स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ, मरियम, क्याकि तुइले परमेश्वर बठेइ कृपा पाइराइछइ।
तिनन डराइगइन पइ जमिन तिर मुन्टो निउणायो, तर तिन दुइ बैकानले भण्यो, तमन जिउना मान्सलाइ मर्या बिचमि क्याकि खोज्जा छौ?
आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।
स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।