“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”
तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।
पबित्र सास्त्रमि भजन लेखकले लेख्या छ, कि परमेश्वरले सब कुरणी ख्रीष्टका अधिनमी राख्द्या हुन। तबइकिलाइ यो प्रस्ट छ, कि परमेश्वरले आफ अधिनमी आथिनन, क्याकि उनइले ख्रीष्टलाइ अधिकार दियो।
तमले सब चिज तिनरा बसमि राख्दिया, ताकि उनले सब चिजमि राज्य अद्द सकुन। याँ यिसो धेकिन्छ कि परमेश्वरले सब चिज मान्सका अधिनमी राखिदियो। यइको अर्थ हो कि इसो केइ चिज आथिन, जो तिनरा अधिनमी आथिन। तर यइ अइलका समयमि आज लगइ हाम धेक्दाउ कि सब चिज मान्सका अधिनमी आथिन।
पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”
तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।