1 बिश्राम दिन पछा, हप्ताको पइलो दिन झिसमिसे उजालो हुन्ज्याँ मग्दला गाउँकी मरियम रे अर्खि मरियम चिहान हेद्दाइ आया।
तिन मध्ये मग्दला गाउँकी मरियम, याकुब रे योसेफकि इजा मरियम रे जब्दियाका चेलाकि इजा थिन।
ताँ मग्दला गाउँकी मरियम, अर्खि मरियम चिहानका अगाडी बसिरइथ्या।
तब तिनन आफना घर फर्किया रे तिननले सुगन्धित मसला रे अँत्तर येशूका सरीरमि लाउनाइ तयार अर्यो। रे मोशाको कानुन अन्सार बिश्राम दिनमि तिननले आराम अर्यो।
हप्ताको पइलो दिन परभातइ तिन स्वानिनले तयार अर्या सुगन्धित द्रब्य लैजाइबर तिन चिहान आइन।
त्यो बाहिक हामरा दलका कोइ-कोइ स्वानिनले हामलाइ चकित बनाया छन। तिनन आज परभातइ चिहानमि गइन,