46 तीन बजे तिर येशू ठुलो डाको छाडि इसो भण्न लाग्या इलोइ, इलोइ, लामा सबखथनी? अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर तमले मलाइ क्याकि त्याग्या?
जो मान्सन ताँ नजिक कल्लिय्या थ्या, तिननले यो सुण्यो रे नबुजिबर एक अर्खालाइ भण्न लाग्या, “सुण, यो त एलिया अगमबक्तालाइ आफ्ना मदत अद्दाइलाइ बोलाउन्नाछ!”
लगभग तीन बजे येशूले जोरले इसो भणबर कला हाल्यो, “इलोइ-इलोइ लामा सबखथनी?” जइको अर्थ हुन्छ “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तमले मलाइ क्याइ छाडया?”
जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो।
येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।