45 आब बार बजे बठेइ लगभग तीन बजे सम्म देस भरि अन्धकार भयो।
ब्याहान नौ बजेइ उनले येशूलाइ क्रुसमि टाङयो।
यो निस्तार काजबार तयारीको दिन थ्यो। तइ बेला दिनको बार बज्याथ्यो। पइ पिलातस हाकिमले यहुदि मान्सनलाइ भण्यो, “हेर तमरा राजा।”
पत्रुस रे यूहन्ना दिनको तीन बजे प्रार्थना अद्दाइ मन्दिरमि जान्नाथ्या।
चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।
तइले अतल कुण्ड खोल्यो रे तइ अतल कुण्ड बठेइ आगाका ठुला भट्टि बठेइ निकल्याको धुकाँ जसो आयो रे कुण्डका धुकाँले सुर्य रे बायुमण्डल अनारो पाड्यो।