36 तब तिनन ताइ बसिबर उनलाइ पहरा दिन पस्या।
येशूका मुन्टाका मल्तिर “येशू यहुदिका राजा।” भण्न्या दोषपत्र टाङयाथ्यो।
जब सुबेदार रे उनसित येशूलाइ पहरा दिन्यावालनले भुइँचालो रे ताँ भाएका घटना धेक्यो तब भौत डराइबर इसो भण्यो साँच्चि यिन त परमेश्वरका चेलो रइछन।
जो सुबेदार येशूका सामने कल्लिरइथ्यो जब येशूले जोरसित कल्ला हाल्या सुण्यो रे मर्या धेक्यो, उइले भण्यो, “साँच्चि यिन मान्स परमेश्वरका चेला रइछन!”
जब पिलातस हाकिमले योसेफ बठेइ सुण्यो कि येशू मरिया तब उ छक्क पण्यो, रे पइ उइले सुबेदारलाइ बोलाइबर सोध्यो, “कि यो सत्य हो कि येशू पइल्ली मर्या हो?”