12 पइ यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवाले उनलाइ दोस लायो तर उनले केइ जबाफ दिएइन।
तर येशू चुप्प रया। यहुदि प्रधान पुजारिले उनलाइ भण्यो, “जिउना परमेश्वरको कसम खाइबर भण्नउ, हामलाइ भण, कि तु परमेश्वरको चेलो ख्रीष्ट हइ?”
तब पिलातस हाकिमले उनलाइ भण्यो, “तेरा बिसयमि औरले इति आरोप लाइराइछ, कि तु सुण्नइनि?”
तर येशूले केइ जबाफ दिएइन। याँ सम्मकि पिलातस हाकिम लगइ छक्क पण्या।
तिनले येशूलाइ भौत प्रश्न अर्यो, तर उनले तिनलाइ केइ जबाफ दिएइन।
आब तइले पड्या पबित्र सास्त्रको खण्ड यो थ्यो, “जसेरि भेडा काटिनाइ लैजाइन्छ, रे थुमा उन काटिन्ज्या अगाडी चुप्प रन्छ, तसेरि जब मान्सनले उनलाइ दुख दियो, उइले आफ्नो मुख खोलेइन।
जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।