66 तिनन सबैले निर्णय अर्यो कि येशूले परमेश्वरको निन्दा अर्या हुनाले उन दोषि छन, रे उनरो सजाय मृत्यु हुनु पणन्छ।
यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”
तमरा पुर्खाले सबइ अगमबक्तालाइ सतायो। तिननले तइ अगमबक्तालाइ लगइ मार्यो जइले ख्रीष्ट जो धार्मि छन तिन आउन्याहुन भणि भविष्यवाणी अर्याथ्यो। रे जब ख्रीष्ट आया, तब तमनले उनलाइ धोका दिइबर उनलाइ मार्या।
तमरो बिरोध नअद्द्या धर्मिलाइ दोषि बनायाछौ रे तमनले मार्याछौ।