Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 26:63 - डोटेली नयाँ करार

63 तर येशू चुप्प रया। यहुदि प्रधान पुजारिले उनलाइ भण्यो, “जिउना परमेश्वरको कसम खाइबर भण्नउ, हामलाइ भण, कि तु परमेश्वरको चेलो ख्रीष्ट हइ?”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 26:63
42 ပူးပေါင်းရင်းမြစ်များ  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


तब यहुदि प्रधान पुजारि तिनरा अगाडी कल्लिबर उनलाइ भण्यो, “तु केइलगइ जबाफ दिनइनि? यिन मान्स जो तेरो बिरोधमी गवाही दिन्ना छन तिनरा बारेमि तु कि भणन्छ?”


पइ यहुदि मुख्य पुजारिन रे यहुदि मान्सनका अगुवाले उनलाइ दोस लायो तर उनले केइ जबाफ दिएइन।


तर येशूले केइ जबाफ दिएइन। याँ सम्मकि पिलातस हाकिम लगइ छक्‍क पण्या।


रे भण्यो, “ओहो! तु मन्दिर भत्काउन्या रे तइलाइ तिन दिनमि बनाउन्या! आफलाइ बचा रे परमेश्वरको चेलो हइ भण्या क्रुस बठेइ ओलीबर आ।”


येइले परमेश्वरसित भौत भरोसा अरन्थ्यो उनले येइलाइ चायो भण्या अइलइ छुटकारा दिउन क्याकि येइले म परमेश्वरको चेलो हु भण्थ्यो।


जब सुबेदार रे उनसित येशूलाइ पहरा दिन्यावालनले भुइँचालो रे ताँ भाएका घटना धेक्यो तब भौत डराइबर इसो भण्यो साँच्चि यिन त परमेश्वरका चेलो रइछन।


तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।”


रे येशू चुप्प लाग्या रे केइ जबाफ दिएइन। आजी यहुदि प्रधान पुजारिले उनलाइ सोध्यो, “कि तम जइको हम आराधना अद्दाउ उनइ परमेश्वरका चेला ख्रीष्ट हौ?”


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


यहुदि अगुवानले उनरा चारै तिर जमा होइबर सोध्यो, “तम हामलाइ भौत समय सम्म दोधारमि राख्दाछौ। तम ख्रीष्ट हउ भण्या हामलाइ खुलस्त भणिदिय?”


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”


उन आजी राज भबन भितर पस्या रे येशूलाइ सोध्यो, “तु काँ को हइ?” तर येशूले तिनलाइ केइ जबाफ दिएइन।


तर इसो लेखिया छ, कि येशूइ परमेश्वरको चेलो ख्रीष्ट हुन भणबर तमन उनमी बिश्वास अद्द सक रे बिश्वास अरिबर उनरा नाउँमि अनन्त जीवन पाओस।


रे तम पबित्र परमेश्वरका चेलो ख्रीष्ट हौ भणि हामले बिश्वास अरिराइछु रे पक्‍का जाण्या छु।”


पइ यहुदि अगुवानले येशूलाइ भण्यो, “तम को हो पइ?” पइ येशूले तिननलाइ भण्यो, “म उइ हु जो सुरु बठेइ तमलाइ भण्ना छु।


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


जब मान्सनले येशूलाइ अपमान अर्यो, उनले तिनरो अपमान अरेइन। जब मान्सनले उनलाइ कष्ट दियो, उनले बादलमि तिननलाइ चोट पुर्याउन्या कोशिस कभइ अरेइन। बरु, उनले सहयोगकि निउति परमेश्वरमि भरोसा राख्यो। उनलाइ थाहा थ्यो कि परमेश्वरले सदाइ मान्सनको न्याय उचित रितिले अददाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ