55 तसइ बेला येशूले भिडलाइ भण्यो, “कि तम मलाइ डाँका माणिबर म किलाइ तरबार रे लठ्ठा लेइबर पकोड्डयाइ आया हौ?” म दिन दिनै तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोड्यानु।
येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”
येशूले आफ्नो शिष्यासित कर्फनहुम सहर छाड्यो। रे उन सब यहुदिया जिल्ला भइबर यर्दन नदिका पारिबटा गया। आजी मान्सको भिड उनका वाँ आया रे येशूले आफ्नो रिति अनसार तिनलाइ शिक्षा दिन लाग्या।
एक दिन मन्दिरमि उन मान्सलाइ सिकाउन्नाथ्या, रे तिननलाइ सुसमाचार प्रचार अद्दाथ्या। यहुदि मान्सनका अगुवासित यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला उनरा वाँ आया,
तब येशू मन्दिरमि सिकाउनथ्या, उनले जोरले भण्यो, “तमन मलाइ पछेणन्छौ, रे म काँ बठेइ आया हु, त्यो लगइ जाँणन्छौ। म आफनाइ मनले आया होइन। तर जइले मलाइ पठाया हो, उन इमानदार छन। तमन उनलाइ पछेण्नानु,