जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।
कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”
येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”
रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।