35 पत्रुसले उनलाइ भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सब शिष्याले एकै कुरणी भण्यो।
तर यदि जइले लगइ मान्सलाइ भण्न डराउछ कि म तिनरो शिष्या हु, म लगइ स्वर्गमि हुन्या मेरा पितालाइ भणन्या हु कि तिनन मेरा शिष्या होइन।
पत्रुसले उनलाइ भण्यो, “प्रभु, म क्याकि पछयाउन सक्दैन रे? म तमरा निउति मद्दाइ लगइ तयार छु।”
यो सत्य हो, तिनरा अविश्वासका लाग्दा हाँङा काटिया हुन। तमन तमरा बिश्वासले स्थिर छौ। तबइकिलाइ घमण्ड जन अर, तर डर माण।
तबइकिलाइ कसइ बिश्वासि जइले आफ्नो बिश्वासमि आफ सुरक्षित छु भणन्या, सोचन्छ भण्या उ होशियार हुनु पणन्छ, ताकि उ तसइ पापमि जन पडउ।
मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।
परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।