19 तब येशूका दुइ शिष्या सहरतिर आया रे येशूले भण्या जसोइ पायो पइ तिननले ताँ निस्तार काजबारको भोज तयार अर्यो।
पइ शिष्या गया, रे येशूले तिनलाइ भण्या जसो अर्यो।
उनले भण्यो, “सहरमि एक जाना मान्सका वाँ जा, रे तइलाइ भण, गुरु जी भण्नाहान कि त्यो व्यवस्थित पाउना कोठा काँ छ जा म लगइ आफना शिष्यासित निस्तार काजबारको भोज खान्या हु?”
बसाइतक भया पछा उन बारै शिष्यासित खानाइ बस्या।
म तमनलाइ जी जी शिक्षा दिद्दउ तिन तमनले पालन अर्या भण्या तमन मेरा साथी हौ।
उनरी इजाले नौकरलाइ भण्यो, “तमन उनले भण्या अन्सार अर।”