तबइकिलाइ होस अर्या, तमन कसेरी सुणन्छौ, जइले बुज्जया इच्छा अरन्छ तइलाइ परमेश्वरले बुज्जया सक्ति दिनान, रे जइले बुज्जया इच्छा अद्दइन कि म कि सिकाउन्नाछु, तइको बुज्जया सक्ति परमेश्वरले खोस्साहान।
तिन मान्सन जो सैतानको एक समुहका सदस्य हुन, तिनन दाबि अददाहान कि तिनन यहुदि हुन तर तिनन साँचो यहुदि होइन रे तिनन झुटि बोल्ला छन। म तिननलाइ आउन्या बनाइबर तमरा अगाडी ढोग्द्या बनाउन्या हु रे म तमनलाइ प्रेम अद्दउ भणन्या तिननले था पाउन्या हुन।