44 तिननले लगइ इसो भणबर जबाफ दिन्या हुन, “प्रभु कब हामले तमलाइ भोकाएका वाँ तिसाया धेक्या, परदेशी वाँ नाङङाइ बिरामी वाँ झेलमि धेक्या रे तमरो सेवा अरेइन?”
यदि अगमबक्तालाइ परमेश्वरको बचन बोलल्या माणिबर स्वागत अद्द्यालाइ परमेश्वरले अगमबक्तालाइ दिन्या जसोइ इनाम दिन्या हुन, रे धर्मि जनलाइ परमेश्वरको मान्स माणिबर ग्रहण अद्द्यालाइ परमेश्वरले धर्मिलाइ दिन्या जसोइ इनाम दिन्या हुन।
जब म परदेशी थ्या तमनले मलाइ आफना घरमि निउतो दियानु, जब म नाङङोइ थ्या तमनले मलाइ लाउनाइ लत्ता दियानु, जब म बिरामी थ्या तमनले मेरो रेख देख अर्यानु, जब म झेलमि थ्या तमन मलाइ भेटाइलाइ आयानु।”
रे मइले तिननलाइ जबाफ दिन्या हु, “साँच्चि म तमनलाइ भण्नउ, कि जो लगइ तमनले तमरा नाना बिश्वासि भाइलाइ अर्यानु, त्यो तमनले मेरा निउति अर्यानु।
धन्य हुन जो धार्मिक भइबर बाँच्च चाहानाहान, क्याकि परमेश्वरले तिननलाइ सन्तुष्ट पाड्या हुन।
भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या!
तर तइले आफनो कामलाइ धार्मिक धेकाउन्या मन अरिबर येशूलाइ भण्यो, “मेरो पडउसि को हो पुइ?”